Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

नेपाली जनसम्पर्क समिति, बेलायत
Nepali People Co-ordination Committee, UK

नेपाली संस्कृति प्रवर्द्धन तथा प्रवासी नेपालीहरू बीच एकता र सम्बन्ध सुदृढ बनाउने हाम्रो अभियान!

bg112

हाम्रो बारेमा

नेपाली जनसम्पर्क समिति, बेलायत (NPCC UK) नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभाग हो, जसले बेलायतस्थित नेपाली समुदायबीच एकता, सहयोग, र नेपाली संस्कृति प्रवर्द्धन गर्न योगदान पुर्‍याउँदै आएको छ। हामी प्रवासी नेपालीहरूको हकहित संरक्षण गर्दै सामाजिक, सांस्कृतिक, तथा राजनीतिक गतिविधिहरूमा सक्रिय छौं।

आगामी कार्यक्रमहरु

No posts found.

सुचना, समाचार र लेखहरू