Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

बेलायतमा रहेका नेपालीलाई सहयोग तथा परामर्श दिन जनसम्पर्क समितिले बनायो कार्यदल

२०८२ जेष्ठ ५, सोमबार १६:१६

लण्डन । बेलायतमा शिक्षा आर्जन गर्न आएका बिद्यार्थी तथा बेलायतमा बसोबास गर्न आम नेपालीहरुलाई कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा पर्ने खान, बस्न लगायतका अप्ठ्यारोमा सहयोग गर्न नेपाली जनसम्पर्क समिती अगाडी आएको छ।

 जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुंगको संयोजनमा गठित उक्त कार्यदलले  हरेक शहरमा उद्वार समिती गठन गरि तयारी अबस्थामा रहेको जानकारी गराएको छ। समितिले विज्ञप्ती निकाली बिना हिचकिचाहट सहयोगको लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

केहि दिन देखि बेलायतमा पनि कोरोना भाईरसको संक्रमणको प्रकोपमा बृहत रूपमा फैलिएको समाचारहरु आईरहदा बेलायतमा रहेका केहि नेपालीहरु कोरोना भाईरसको संक्रमण भएको खबर आएको र एक व्यक्तिको सो भाईरसको कारण दुःखद निदन भएको जनसम्पर्क समिति बेलायतले जानकारी गराएको छ। साथै समितिले आफ्नो समेत तयारी गरेको जनाएको छ ।

समितिले जारी गरेको विज्ञाप्ति जस्ताको तस्तै :

आदरणीय बुवा आमा, दाजुभाइ , दिदिबहिनिहरुमा

जयनेपाल !

अहिले संसारलाइ नै आतंकित बनाइ महामारीको रुपमा फैलिएकोकोरोना भाइरसको संक्रमणको प्रकोपले हामि यु के बासिहरुलाईपनिअसुरक्षित बनाएको छ ! हामीले हाम्रो समुदायको सदस्य पनिगुमाइसकेका छौ भने केहि सदस्यहरु संक्रमित भएर उपचारार्थ हुनुहुन्छवहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ ।

बैज्ञानिक हरुयस भाइरसको नियन्त्रण र उपचारको लागि औषधि वा भ्याक्सिनकोआबिस्कारर्थ अरोहरात्र खटेको हामि सबैले सुनिरहेकोछौ ।

यस घडीमा योभाइरस प्रकोप बाट बच्न उच्चमनोबलका साथ् केवल साबधानी अपनाउनुबाहेक अन्य विकल्प नभएको सन्दर्भमा विभिन्नक्षेत्रमा छरिएर रहेकानेपालि बुवा आमा दाजु भाइ दिदि बहिनि जो किनमेल , खानपिन तथास्वास्थ्य सम्बन्धि परामर्श गर्न सम्बन्धितनिकाय संग कुरा गर्न सहयोगचाहिएमा नेपाली जनसम्पर्क समिति यु के ले तपशिलका स्थानहरु मानिम्न साथीहरुलाई सम्पर्क गरिआवस्यक सहयोग लिन सक्नु हुने कुरासबैमा अनुरोध गर्दछु ।

स्थान : पश्चिम लन्डन

१) युबराज गुरुङ  ०७३७८६५८८५५

२) इन्द्रमान गुरुङ  ०७५१५७९७५४०

३) इन्द्रहाङ्ग लिम्बु  ०७५९८४७९३४७

४) सुर्य नेम्वाङ्ग   ०७५२५७२९५८५

स्थान : उत्तर पश्चिम लन्डन

१) महेश दाहाल ०७९००५५७९६७

२) बिनोद मोक्तान ०७४५९२७८७५८

३) रितेश पाण्डे  ०७९३२४१४३४१

४) आलेख चौहान ०७८१३४३९८६३

५) राज कुमार त्रिपाठी ०७७९८६९४८१६

स्थान : दक्षिण पुर्बी लन्डन

१) सुरज के सी     ०७८२५५५९५३२

२) युबराज सिङ   ०७४४६०२५५१६

३) खुशी लिम्बु  ०७७९६३०३९३८

४) कुश बस्नेत  ०७४२९८१४४४४

५) मन्दिप के सी  ०७४८२२२३०५२

स्थान : केन्ट

१) किरण राइ   ०७४११३७१८३४

२) भिम राइ     ०७५७२४३३४०५

३) मणि राइ      ०७९१८४७३५२०

४) सन्जिब राइ   ०७८७९५८८१२३

स्थान : स्वान्ली एरिया

१) सुर्य तामांग   ०७७३५५६७५४८

२) नोर्बु शेर्पा  ०७५५७१३१३८५

३) सुनिल गुरुङ ०७७२७९६२९२३

४) केश बहादुर गुरुङ ०७४११९१४६२०

स्थान : अल्डर्शट एरिया

१) तर्क जंग गुरुङ  ०७८८२४९२९४२

२) लोक गुरुङ   ०७८२४५३६४९१

३) प्रवेश के सी  ०७८८९३०६१७९

४ ) कुमारी गुरुङ  ०७८५३२४८४६१

५ ) योगेन क्षेत्री  ०७८१०२०३४८८

६ ) कोपिला सुब्बा ०७४१२६०४१०२

स्थान : रेडिङ्ग एरिया

१) विश्व आदर्श पण्डित   ०७७३७०६२२७२

२) बेद लावती    ०७७८८७१६४९२

३) विश्व घिमिरे  ०७९८८४९७०७३

४) नर कुमारी लिम्बु ०७८८७४२३८७९

स्थान: मिड ल्याण्ड

१) केशब भण्डारी  ०७८५३०९९२६६

२) सुभाष पोख्रेल   ०७९५८५०६३०५

पुनश्च : नेपाल बाट भिजिट भिसा मा आइ यहि महामारीको कारण नेपालफर्कन असमर्थ हुनुहुने  महानुभाबहरु लाइ कानुनि परामर्श आवस्यक परेमा  सल्लाहाको लागि पनि कानुनि परामर्शदाता महेश दाहाल ज्यु लाइ सम्पर्क गर्नु होला !

जयनेपाल

युबराज गुरुङ

सभापित ने ज स स बेलायत