
एनआरएनएको निःशुल्क सदस्यता लगायतको विषयमा नेपाली जनसम्पर्क समिति बेलायतद्वारा स्वागत
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले एक विज्ञप्ति जारी गरि गैरआवासीय नेपाली संघद्वारा अघि सारीएको निःशुल्क सदस्यता वितरण सकरात्मक भएको जनाएको छ । निःशुल्क सदस्यता वितरण, इलोक्ट्रोनिक्स् मतदान, र हरेक विश्वसम्मेलनमा काठमाण्डौंमा लाग्ने दर्ता शुल्क २ सय डलर खारेजीको प्रक्रियाप्रति नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट स्वागत र समर्थन रहेको भन्दै समितिको तर्फबाट सभापति युवराज गुरुङ्गले […]