
राजा र धर्मको बारेमा कांग्रेसमा विवाद गर्नु असंवैधानिक – विनोद राज मोक्तान
लण्डन – नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतका पूर्व सभापति विनोद राज मोक्तानले तत्कालीन राजा महेन्द्रले गरेको कू र अहिले खड्क प्रसाद ओलीले गरेको कू लाई उस्तै उस्तैको संज्ञा दिएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतद्वारा गत जनवरी २ मा आयोजित राष्ट्रिय मेलमिलाप दिवसमा मन्तव्य राख्दै मोक्तानले ओलीले अदालत, सेना, भारत र अन्य बाहिरी तत्वहरूसँग सल्लाह गरेर […]