
नेपाली जनसम्पर्क समिति बेलायतको पाँचौ क्षेत्रीय अधिवेशन सम्पन्न
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको पाँचौ क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलायतको केन्टमा सम्पन्न अधिवेशनले चिरन राईलाई सभापतिमा निर्विरोध चयन गरेको छ । केन्ट समितिको उपसभापतिमा सन्देश राई, महामन्त्रीमा सन्तराज राई, सहमहामन्त्रीमा राजेश गुरुङ, कोषाध्यक्षमा अर्जुन राई निर्वाचित भएका छन् । यस्तै समितिको सदस्यहरुमा धिरज लिम्बु, खगेन्द्र तामाङ, अनमोल लिम्बु, विक्रम लिम्बु, […]