म नेपाली काँग्रेसको मुल सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजबादको मूल भावना तथा नेपाली कांग्रेस केन्द्र र नेपाली जनसम्पर्क समिति बेलायतको बिधान बमोजिम काम गर्न मन्जुर भई सदस्यताको लागि अनुरोध गर्दछु । जय नेपाल ।