Untitled Document
गृह पृष्ठ | हाम्रो बारेमा | विधान | तपाईको प्रतिक्रिया | Admin 
 
Untitled Document
नेपाली जनसम्पर्क समिति, संयुक्त अधिराज्य

नंया विधान

http://npccuk.org/bidhan.pdf

 
नेपाली कांग्रेस
नेपाली कांग्रेस केन्द्र
नेकपा माओबादी
राप्रपा नेपाल
ईमेल
नेपाली जनसंपर्क समिती America
निर्वाचन प्रकृया
मतदाता नामावली
उम्मेद्धवारी दर्ता फारम
उम्मेद्धवारी फिर्ता फारम
निर्वाचन तालिका
निर्वाचन नियमावली
नेपाली काङ्रेसका सभापति
कृष्ण प्रसाद भट्टराई
गिरीजा प्रसाद कोइराला
बिश्वेश्वर प्रसाद कोइराला
न्यूज गतिविधि
दलहरुको अनिर्णायक बहस
राष्ट्रपति
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
 
 
जनसम्पर्क समिति यूकेद्धारा समवेदना
जनसम्पर्क समिति यूकेद्धारा समवेदना
 

जनसम्पर्क समिति यूकेले नेपाली कांग्रेसका नेता बासु कोइरालाकेा निधन भएकोमा हार्दिक समवेदना ब्यक्त गरेको छ ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री,नेपाली काँग्रेस सुनसरीका कोषाद्यक्ष एवम् प्रखर यूवा नेता वासु कोईरालाको  २०६७ वैशाख १५ गते राति ९।३० वजे सुनसरिको इनरुवामा मोटर साइकल दुर्घटनामा परी असामायिक निधन भएको खवरले हामीलाई मर्माहत तुल्याएको छ । नेपाल विद्यार्थी संघको राजनिति देखि लिएर विभिन्न समयमा भएको आन्दोलनको नेतृत्वकर्ता कोईरालाको निधनले नेपाली कांग्रेस र सिङ्गो प्रजातान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको छ । नेपाली कांग्रेसले जुझारु यूवा नेता तथा लोकतान्त्रिक आन्दोलनको एउटा सशक्त योद्धालाई गुमाए छ ।

कोइरालाको वेलायत भ्रमणका क्रममा नेपाली जनसम्पर्क समितिको एकतामा खेलेको महत्वपुर्ण भुमिकालाई यस दुखद घडीमा स्मरण गर्दै जनसम्पर्क समिति यूके उहाँको स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 
अन्य शीर्षक
जनसम्पर्क समिति यूकेद्धारा समवेदना
नेपाली कांग्रेस प्रति प्रतिबद्ध महानुभाबहरुमा नेपाली जनसम्पर्क समिति युकेको अपील -७ नोभेम्बर २००८
Untitled Document
© Janasampark Samiti UK 2003- 2008 - All Rights Reserved सम्पर्क:  info@npccuk.org
Design & Maintenance by Chiran Sharma (www.nepalbritain.com)