Untitled Document
गृह पृष्ठ | हाम्रो बारेमा | विधान | तपाईको प्रतिक्रिया | Admin 
 
Untitled Document
नेपाली जनसम्पर्क समिति, संयुक्त अधिराज्य
 
नेपाली कागे्स
नेपाली कांग्रेस केन्द्र
नेकपा एमाले
नेकपा माओबादी
राप्रपा नेपाल
जनसम्पर्क समिति बेल्जियम
जनसम्पर्क समिती अष्ट्रेलिया
नेपाल बिधार्थी सँघ
शोसलिस्ट इन्टरनेस्नल
ईमेल
निर्वाचन प्रकृया
मतदाता नामावली
उम्मेद्धवारी दर्ता फारम
उम्मेद्धवारी फिर्ता फारम
निर्वाचन तालिका
निर्वाचन समिति
निर्वाचन नियमावली
निर्वाचन नतिजा
 
दोस्रो अधिवेसन हुने स्थान HARROW HIGH SCHOOL Gayton Road,Harrow Middlesex HA1 2JG
बिस्तृत बिवरणको लागि प्रतिक्षा गर्नु होला ।
Schedules of Programme of CA Member & Youth Leader Gagan Thapa
I would like to invite to attend the Interaction programme regarding the ‘Constitution of Nepal and Federalism’. The details of the programme are as follows:
रामचन्द्र पौडेलको उपस्थितीमा अन्तरक्रिया हुने नेपाली जनसम्पर्क समिति वेलायतको आयोजनामा नेपाली कांग्रेसका उपसभापति तथा बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएको छ ।
अबिधेसन जुन २० तारिकका दिन लण्डनमा सम्पन्न भएको भएको छ । नेपाली कांग्रेसका केन्दि्रय सदस्य डा रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताले अधिवेसनको सफलताकेा लागि शुभकामना दिएका थिए ।
आगामी २० तारिक हुने नेपाली जनसम्पर्क समितिको दोस्रो अधिबेसनमा निर्वाचन प्रकृयालाई अगाडी बढाउन डा सम्पुणानन्द ढुगाँना संयोजक रहनु भएको एक निर्वाचन समिति गठन गरिएको छ । सो समितिमा युवा नेता विश्व आर्दश पंडित, पूर्व उपाध्यक्षद्धय महेश दाहाल र शीवजी श्रेष्ठ रहनु भएको छ ।
नेपाल तरुण दल यूकेले प्रधानमन्त्री प्रचण्डले जनबिद्रोहबाट सत्ता कब्जा गर्नै भन्ने अभिब्यक्तिलाई सर्वसत्ताबादको उपज भनेको छ । दलका सचिब बिश्व घिमिरेद्धारा प्रकाशित बक्तब्यमा भनिएको छ , प्रेश बिज्ञप्ती मिती २०६५ पौष २९ गते नेपाल का प्रधानमन्त्री श्री पुष्पकमल दाहालले एकक्रित नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० को काठमाडौं को खुला मंचमा अयोजित एक कार्यक्रममा व्यक्त अभिब्यक्ती प्रति नेपाल तरुण दल यु के को गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा नेपालको संबिधान र संघियता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
३२ औं राष्टिय मेलमिलाप दिवसका अवसरमा नेपाली जनसम्र्पक समिति बेलायतले बिभिन्न ब्यक्तिरुलाई सम्मान गर्दै नेपालको समसामयिक राजनैतिक सन्दर्भ बिषयक अन्तरक्रिया बेलायतको रेडिगमा सम्पन्न गरेको छ ।
नेपाली जनसम्पर्क समिति वेलायतको दोस्रो अबिधेसन जुन २० तारिकका दिन लण्डनमा सम्पन्न भएको भएको छ । नेपाली कांग्रेसका केन्दि्रय सदस्य डा रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताले अधिवेसनको सफलताकेा लागि शुभकामना दिएका थिए ।
आदरणीय प्रजातन्त्रप्रेमी नेपाली कांग्रेस प्रति प्रतिबद्ध महानुभाबहरु, नेपाली जनसम्पर्क समिति बेलायतको आदरणीय नेता सुसील कोइरालाज्युको समुपस्थितिमा प्रजातन्त्र पद्धति अनुरुप नै अत्यन्त उल्लास पुर्बक प्रथम अधिबेशन सम्पन्न भएको थियो ।
नेपाली जनसम्पर्क समिति बेलायतको दोस्रो अधिबेसन आगामी जुन २० तारिक शनिबारका दिन हुने भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतको गत शनिबार सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै हाल रहेको कार्यसमितिको बिस्तार समेत गरेको छ ।
नेपाली जनसम्पर्क समितिको बैठकले नेपाली कांग्रेसमा उपसभापति रामचन्द्र पौडेलको सम्मानमा यहि डिसेम्बर २७ तारिक रेडिगमा एक सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
२२ फेब्रोवरीमा हुने नेपाली जनसम्पर्क समितिको बैठकमा आमन्त्रीत सदस्यहरुको नामावली
I would like to inform you that i have formed a suggestion collection committee under the coordination of former vice president of Nepali Janasamparka Samit UK Mr Shivaji Shrestha.The aim of the committee is to collect suggation and prepare a report about the Nepali Janasamparka Samitis role and inclusion in Nepali Congress Partys constitution and the representation from Nepali Janasamparka samiti UK in Partys general convention.
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति बिनोद मोक्तानले सोशलिष्ट इन्टरनेस्नलनको सदस्यता शुल्क तिन बाषिर्क ५०० पाउण्ड संस्थालाई सहयोग गर्ने घोषण गर्नु भएको छ ।
Untitled Document
© Janasampark Samiti UK 2003- 2008 - All Rights Reserved सम्पर्क:  info@npccuk.org
Design & Maintenance by Chiran Sharma (www.nepalbritain.com)